स्टोर ह्युस्टन, टेक्षासमा छ. हामी ३ जना पार्टनरले लिदा करिब $150K परेको थियो, इन्भेन्टरी, लाइसेन्स, दिपोसिट यता उति गरेर. स्टोरको ठुलो पोटेन्सियल छ. घरबेटीले रिमोडल गरिदेका छन्. एरियामा सबै भन्दा पुरानो पसल हो. मेरो पारिबारिक समस्याले गर्दा पार्टनरसिपबाट हट्ने सोच्दै छु. गेम मेसिन र लोटरीको रेभीन्यु धेरै राम्रो छ. मेसिनले करिब $१५ K जति बनाउन थालेको छ जसमा १५% भेण्डरलाई दिनुपर्छ भने लोटरीमा $१२०० जति को कमिसन हुन्छ एक महिनामा. ATM बाट $५०० भन्दा बढी हुन्छ. ग्रोसरीको सेल्स चाहिं अलि कम नै छ. सायद जाडो ले गर्दा होला. नरमली, २५-३० को ग्रोसरी गर्ने पसल अहिले १५-१६मा झरेको छ. तर सेल्स बढ्छ भन्ने कुरामा मा ग्यारेन्टी दिन सक्छु. ग्यासको सेल्स राम्रो छ तर १ ग्यालेनमा ३ पैसा मात्र आफ्नो हुन्छ. PWI कम्पनीको ग्यास र प्रपर्टी हो. http://petroleumwholesale.com/... यो स्टोर मेरो सपना थियो तर पारिबारिक अवस्थाले गर्दा आफ्नो शेयर बेच्न चाहेको छु. भाडा करिब $२२०० जति मात्र हो. मलाई मेरो लगानी $५०,००० दिए हुन्छ. नो लेस नो मोर! ठेगानाको लागि इमेल गरिदिनु होला. साथै कसैलाई रातिको सिफ्ट या पार्ट टाइमको लागि काम चाहिएको छ भने सम्पर्क गर्नुहोस् . धन्यबाद. Last edited: 22-Jan-19 10:34 PM
lopchandai · Jan 22, 2019 11:07 AM · 18,950 views
Last edited: 22-Jan-19 01:44 PM
Hanuman1 · Jan 22, 2019 11:58 AM
Gas ma matra 3 cent. 1% matra. Yo ta ati kaam bhayena ra bhanya.
rb · Jan 22, 2019 12:04 PM
Gas ko commission kaam nai vayo kina hola ali prasata paridinus !!!!
whatajoke · Jan 22, 2019 1:02 PM
Full address and gas station name please
Taaremam · Jan 22, 2019 2:33 PM
Gulf Gas station (Sweesher Food Store) 8506 Mesa Dr Houston, TX 77028
lopchandai · Jan 22, 2019 3:03 PM
Phone num inbox
riverflows · Jan 22, 2019 5:33 PM
हो ग्यासको कमिसन ३ पैसा प्रति ग्यालेन हुन्छ. ग्यास मा खासै फाइदा नभएपनि एरियामा सबै भन्दा सस्तो हाम्रो नै हुने गर्छ जसले गर्दा फूट ट्राफिक धेरै हुन्छ. घरबेटीले प्रपर्टी किन्ने हो भने बेच्छु भनेको छ. प्रपर्टी आफ्नै भयो भने धेरै कुरा गर्न सकिन्थियो. आफ्नै ग्यास, आफ्नै प्राइस, टाको ट्रक, पाराफेलेनिया(हुक्का, पाइप, चिलम). पोटेनसियल भाको स्टोर हो. गेम मेसिनको आम्दानी अझै धेरै बढ्न सक्छ जस्तो मलाई लाग्छ. मज्जाले $५०,००० को सेल्स गर्नु पर्ने स्टोर हो.
lopchandai · Jan 22, 2019 11:34 PM
Property ko price Kati bhanchha.
rb · Jan 22, 2019 11:59 PM
rb ब्रो, त्यो चाई सोदेको छैन. ३-४ वर्ष पछि प्रपर्टि किन्ने प्लान छ पार्टनरहरुको. पहिले इसट्याबलिस् हुन पर्यो. पोटेन्सियल छ.
lopchandai · Jan 23, 2019 12:33 AM
Ok. I'll come to see the property
rb · Jan 25, 2019 1:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion