हाडजोर्नी विशेषज्ञ डक्टर गोविन्द केसीलाई अनसनमै छाडेर प्रधानमन्त्री केपी शर्मा ओली स्विटरजरल्याण्ड हिडेका छन् । विश्व आर्थिक मन्चमा प्रधानमन्त्रीको तहमा नेपालले पहिलो पटक सहभागिता राख्न लागेको हो । डाभोसमा हुन लागेको मन्चको कार्यक्रममा ओलीले दुई सत्रमा सम्बोधन गर्नेछन् । ओली विश्व अर्थतन्त्रमा आफ्ना विचार राख्न जादा मुलुकमा गरिबका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन लडिरहेका गोविन्द केसी भने अनसनमै छन् । उनले अघिल्ला सम्झौता कार्यान्वयन नभएसम्म अनसन बस्ने बताएका छन् । सरकारको पेल्ने नियत अवैध धनको केन्द्रमा प्रधानमन्त्री थप पढ्न क्लिक गर्नुस https://bit.ly/2sEctyi
bhugolpark · Jan 20, 2019 9:41 PM · 11,890 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion