टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुले केही गर्नुपर्यो। यसै चुपचाप लागेर बसेर केही हुनेवाला छैन, हामी पनि तात्तिनु पर्यो। साउथ अमेरिका र अफ्रीकाका टी पी एस बासीहरुको लागि विभिन्न संग सस्थाहरुले कोर्ट केस तथा नाराबाजी गरिरहेका छन्, हाम्रो नेपाली दाजुभाई तथा दिदिबहीनीहरुको लागि कुनै संग सस्थाहरु आगाडी बढेका छैनन्। न्यु योर्क को अधिकार संगठनले पनि केही गर्ला जस्तो लागेन। के हामी चुप चाप लागेरै बस्ने? कोही टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई भविष्य को चिन्ता छैन?
tinagurung · Jan 7, 2019 6:01 PM · 28,089 views
बिशेष सहयोग ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 नोर्दन क्यालिफोर्निया ( NORTHERN CALIFORNIA ) मा TPS मात्र लिएर बसेका आटिला कोहि हुनु हुन्छ भने मलाइ ( Narbada didi) र प्रार्थना बहिनीलाई तुरन्तै सम्पर्क गर्नु होला । त्यहाँ बस्ने TPS प्राप्ताकर्ताहरुको बिशेष सहयोग तुरन्तै चाहिएको छ । जो सम्पर्क गर्न चाहनु हुन्छ IN BOX मा तपाइको नाम नम्बर पठाउनु होला । कृपया स्येर गरि सबैले हल्लाह खल्लाह गरौँ न लौ । TPS भएका नभएका सबै लागि परौ । अत्यन्तै ढिलो भइ सक्यो । यी दिएका ठाउहरुमा बस्ने जुन ठाउको भए पनि हुन्छ Del Norte, Humboldt, Mendocino, Sonoma, Marin,San Francisco, San Mateo, Santa Cruz, Monterrey, Lake County, Napa, Contra Costa, Alameda, Santa Clara, San Benito This message was posted by Adhikaar/Narbada didi Call or Email Adhikaar for more information. Phone: 718 937 1117 Email: info@adhikaar.org Lets Unite for our beloved Nation Nepal and Nepali....
HimalayanNepal · Jan 28, 2019 9:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion