होइन यो मुला कस्को आइडिया हो? टोपी दिवस नै गर्ने हो भने नेपाली मिति अनुसार गर्नु पर्ने होइन? मेरो बिचारमा त बैसाख १ गते राख्नुपर्ने जस्तो लाग्छ. ब्रोहरुको यसमा के विचार छ?
lopchandai · Jan 1, 2019 8:44 AM · 11,660 views
अनि पुस १७ भनेको नेपाली मिति न भएर कसको मिति हो त ?
tallagheremaila · Jan 1, 2019 7:22 PM
Lol... tallaghare. Solid answer to folks who comment negatively on everything like Lopchan
Deke · Jan 1, 2019 10:09 PM
यस पाली पुस १७ मा परेको छ. अर्को वर्ष पुस को अर्को कुनै गते पर्छ. हाउ इस इट कन्सिसटेन्ट? इट इस सेलिब्रेटेड अन् जनवरी फ़्रस्ट. हाउ डम क्यान यु बि!!!
lopchandai · Jan 1, 2019 10:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion