एक सय रुपैया भन्दा बढीको भारतिय नोट नेपाली बजारमा नचल्ने भएका छन् । भारतले नेपालमा रहेको उसको नोट फिर्ता लैजान नमानेपछि नेपालको पछिल्लो कदम आएको छ । जसले भारतमा ठुलै तरंग ल्याएको छ । नेपालमा रहेका भारतिय ५ सय र १ हजारका पुराना नोट भने फिर्ता लगिएन । नेपालमा एक दिन अघिसम्म मजाले चलिरहेका ती भारतिय नोट एकदिन पछि काजगका खोस्टा मात्र भए । नेपाल सरकार, नेपालका व्यवसायी संघसंस्था सबैले अनुरोध गरेपनि भारतले उसको आफ्नो पुरानो नोट साटिदिएन । कहा कहा चल्छ भारु ? भारु प्रतिबन्ध राम्रो की नराम्रो ? थप पढ्न क्लिक गर्नुस .... https://bit.ly/2A7V9FZ
bhugolpark · Dec 23, 2018 6:50 PM · 9,038 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion