पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । मंगलबार विहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो । कलेजोको क्यान्सबाट पिडित गिरी केहि दिन अघि अस्पताल भर्ना भएका थिए । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2QAzCjo
bhugolpark · Dec 17, 2018 10:27 PM · 9,269 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion