नेपालमा अन्तराष्ट्रिय रेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चिनिया रेल छिराउन पौने ३ खर्ब लाग्ने भारतिय रेलको तेस्रो अन्तराष्ट्रिय सेवामा नेपाल फेरी जोडिने भएको छ । यसअघि संचालन भएर बन्द भएको भारतको जयनगर देखि नेपालको जनकपुरसम्मको रेल सेवा पुन संचालन हुन लागेको हो । ३४ किलोमिटर लामो यो दुई शहरको दुरीमा रेलको लिग बिच्छ्याउने काम सकिएको छ । उद्घाटन कसले गर्ने भन्ने विवाद मात्र बाकी छ । तर जनकपुरसम्म रेल भित्राउने काम अन्तिम समयमा पुगिरहेका बेला नेपालका परराष्ट्रमन्त्री जापान पुगेर चिनिया रेलको अन्तरवार्ता दिइरहेका थिए । जहा उनले तिब्बत आइसकेको चिनिया रेललाई ६ सय ६० किलोमिटर थपेर काठमाडौं भित्राउने योजना रहेको बताए । नेपाल ऋणपासोमा पर्न लागेको हो ? थप पढ्न क्लिक गर्नुस https://bit.ly/2EB27qD

bhugolpark · Dec 17, 2018 9:42 PM · 8,942 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion