शुक्रवार राजतन्त्र त फिर्ता होला जस्तो पो छ त भनेर एक भिडियो बनाएको थिएँ । त्यस पछि घटनाक्रम यसरि अघि बढ्योकि - यस्तो होला भन्ने मलाइ पहिल्यै थाह भएको जस्तो गरेर । - त्यहि बेलामा राष्ट्रपतिले हेलि कप्टर खरिद गरेको समाचार आयो - अनि ज्ञानेन्द्र त पुरै दलबल लिएर पोखरामा त्यसैको तयारि पो गर्न थाले जस्तो छ ! हे भगवान, राजतन्त्र फिर्ता ल्याएको दोष चैं नलागोस है !! https://www.youtube.com/watch?...
AnandNepal · Dec 17, 2018 12:08 PM · 2,628 views
oh ho tapai tetro powerful? desh ko rajniti nai change garee dinay euta youtube video bata? la tapai ko jaya hos...
ehho2 · Dec 17, 2018 12:20 PM
@ehho2 छैन छैन .. तेत्रो पावर के हुन्थ्यो। भएको भए Shrinkhala लाइ नै मिस वर्ल्ड बनाउने थिए, के गर्नु? यि सबै मुतको न्यानो मात्रै हुन! अनि छ नि, मलाइ राजतन्त्र फर्कोस भन्ने एक थोपा पनि चहाना छैन। यि नारा सुन्दा त रात तन्त्र आइ सकेछ कि भन्ने लाग्दो रहेछ, हैट् !! https://www.youtube.com/watch?...
AnandNepal · Dec 17, 2018 10:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion