एक्स्क्लुसिभ खबर- भर्जिनिटी फर सेल ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जून २९ ,२०१८ अरकन्सासको अनकन्टार मकैबारीको बीचमा अवस्थित यूनिवर्सिटी: पहिलो सेमेस्टर सकेको खुसियाली साथै ३ महिना पैसा कमाइने लोभ- गद गद हास्दै १७ बर्षिया माया (नाम परिवर्तित ) साथीको १५०० मा किनेको सेकेन्ड ह्यान्ड गाडीमा साथीहरु संगै कामको खोजिमा डल्लास जाने निधो गरिन् ।नेपालको +२ मा दिस्तिंकसन् हानेकी कल्कलौदो तन्नेरी उमेरमा चुर्लुम्म डुबेकी माया ठुलो सपना बोकेर अमेरिका आएकी थिईन। डल्लास पुगेर २ हप्ता कामको खोजिमा लागिन तर काम पाउन गाह्रो भयो उनलाई । सानी कदकी नेपाली केटि र लजालु स्वाभाब कि मायालाई ब्युटी पार्लोर र नेपाली रेस्टुराले पछि खबर गर्छु बहिनि भन्ने अस्वाशन मात्र दिए । इन्डियन स्टोरमा भएपनि बुझ्छु भन्दै एक दिन उनि डल्लासबाट १५ माईल दक्षिणको एक पटेलको स्टोरमा गईन । स्टोर साहु पटेलले सबै जानकारी लिएछि भोलि देखि सामान इस्टोक गर्न आउनु भने । कामको पहिलो हप्ता पारिश्रमिक थोरै र ८ घण्टा उठ्नु पर्ने काम ले उनि वाक्क भईन। सपना ठुलो भएकी मायालाई काम र पैसा सानो लाग्यो र दोस्रो हप्ता स्टोर साहुलाई अलि धेरै पैसा चाहिने काम लगाइदिन आग्रह गरिन् । पटेल साहुले कुरेको मौका र मायाको धेरै कमाउने चाहना ले अन्तत साहुले आफु र उसका साथीहरु सित हिल्टन होटल आउने निम्तो दिए । भर्जिन १७ बर्षे माया पनि तन्नेरी उमेर १५,००० डल्लरमा राजि भईन । त्यहि रात तिन जना सित सम्पर्क राखिन् र सुरु भयो नयाँ नलजाउने मायाको रुप। अमेरिका आको १ वर्षमा नेपालमा बिदा मनाएर समेत फर्की सकिन युनिको सेकंद यिअरको लागि । माया जस्ता नेपाली चेलीबेटी अनगिन्ति छन् मायापनि स्वीकारछिन। डल्लास जस्तो संयौ अरु त्यस्ता शहर छन् जहाँ हजारौ नेपाली तन्नेरी युवायुवती पहिलो सेमेस्टरपछि कामको खोजिमा भौतारिन्छन् र पटेल साहु जस्ता पेडोफाइलहरुको पैसाको लोभ-लालचमा आफैले आफैलाई गुमाउछन्। मायालाई आगामी दिनहरु मा धेरै धेरै प्रगतिको कामना । रातोपाटि मंगसिर २२, २०७५

??????????? · Dec 12, 2018 6:08 PM · 15,022 views

3 Replies

haami pani sajha baasi eso group ma milera 2000 - 2000 jati uthara 20,000 ko lottery khelau ani jitne le keti haana paune garauna sathi ho

hunnter · Dec 12, 2018 10:53 PM

नकार्न नसकिने बास्तविकता | अमेरिकामा मात्र हैन अस्ट्रेलिया युरोप जापान सबै ठाउंमा नेपाली युवायुवतीहरु बिग्रेका छन् | एकताका अस्ट्रेलियामा ठुलो संख्यामा पढ्न गएका नेपाली युवतीहरुलाई बेश्याबृतिमा समातेको थियो | नेपालमा छोरा छोरि विदेश पठाउने होडबाजी छ अनि के गर्ने ? Last edited: 13-Dec-18 05:20 PM

AdrianDaju · Dec 13, 2018 3:23 PM

Joth nai dherai, kunchai mughi dhoti ley १५,००० dinchha. Diye chha vane tyo mughi pata murkhha hoo.

Yaaku · Dec 14, 2018 5:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion