"नेपाली हरु यस्तै गर्छन" रे roomमा बस्ने मान्छे चाईयो भनेर साझा मा पोस्ट्याउने अनि नेपालीलाई गाली? खुरुक्क craigslist, apartments.com मा पोस्ट्याय भैगो नि, नेपालमा जन्मेर अमेरिकता भयर गाली गर्या हो कि नेपाली बदमास नै हुन्छन हँ?
Lights88 · Dec 7, 2018 10:18 AM · 238 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion