लोग्ने स्वास्नीले खुशी हुनको लागि हेर्ने पर्ने भिडियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

shahi baba · Dec 5, 2018 11:03 AM · 19,437 views

2 Replies

Thanks for posting. He has some good points. Found his other videos to be informative too.

shelvey · Dec 6, 2018 1:56 AM

For नेपाली prostitute men : म खुसि हुम्ला रे घर परिवार भनेर, बच्चा संग ब्यस्त, अनि उ चाही खुसि हुनलाई अरु थाप्रे आइमाई संग फाल्तु फोन गर्ने भेट्ने गर्छ ...... अनि कसरि परिवार खुसि हुन्छ ? अनि घरमा बच्चालाई कसरि राम्रो नैतिक (moral ) education दिन सक्छ? अनि उसको छोराले पनि पछि तेस्तै गर्छ. समाज फेरी उही दिशामा ! येही प्रगति गर्न हो अमेरिका आएको? कसरि छलकपट गर्ने, कसरि अर्कीलाई फसाउने, mobile को कुरा श्रीमती बाट लुकाउने, भनेर सोच्ने समय केहि उपलब्धि मा लगाए त miss world nepal जस्तो सुन्दरी प्रतियोगता मात्र हैन छोरी श्रीमती बहिनीहरु space जना सक्थे. mother टेरेसा ले भनेकी छन् - केहि बिकाश गर्न चाहन्छौ भने तिम्रो समय घरमा देउ (मिठो माया र समय ले बच्चा मा कति परिवर्तन गर्छ भन्ने कुरा चमत्कारी छ, अनि श्रीमतीको खुसीले घरको vibe नै अर्कै हुन्छा, तृप्ति तेही मिल्छ, कोसिश गर्न सक्ने आट भए ) यदि उ काम मा धेरै ब्यस्त भएर घरमा थाकेर आयेपो श्रीमतीको माया प्यारो हुन्छा अनि घर मा खुसि हुन्छा तर उ त अन्तै मख्ख छ , उसलाई श्रीमतीको मतलब हुदैन, देखावटी माया गर्छ (चिची पनि पापा पनि) ... सोझी श्रीमती त बुझ्न सक्दिन होला तर बुझेकीलाइ कति पिडा होला ? एस्तो देखावटी माया के उसको अधिकार हो? उसलाई स्वछ माया पाउने अधिकार छैन र? उसको दोष कहाँ छ? उसले त तँन मन धन उसलाई सुम्पेकी हैन र ? उ आफु खुसि हुन श्रीमान जस्तै अर्को बस्य ( केटा prostitute ) खोज्ने ? उसलाई त्येस्तो गर्न मन लाग्दैन, उसको इमान ले दिदैन रे, अनि क गर्ने? उसलाई खुसि हुने हक छैन? nothing is prefect तेही भएर त्यो श्रीमान ले अन्य तरिका बाट श्रीमती मा नपाएको कुरा उसैसंग सल्लाह गरेर परिवर्तन गर्न सक्दैन ? तेस्को तेती पनि हिम्मत हुदैन, घरमा श्रीमती हुदा हुदै अर्काको श्रीमती हेर्ने हरु लाछी हुन्? नामर्द हरु? अनि त्यो घरमा नभएको बेलामा तेस्को श्रीमतीलाई अर्को आएर तेस्तै गर्यो भने त्यो लाछी बेलुका फेरी तेही श्रीमती संग सुत्छ? बारीमा बिउ रोपेपछि तेस्लाई पनि मलजल गरेन भने मरेर जान्छ, माया पनि तेस्तै हो. फरक उपाय प्रयोग गर, घुम्न जाउ, एक अर्काको कुरा बुझा अनि पो खेजे जस्तो पाउछौ. girlfriend लाई भेट्न जादा quality time दिएय्जस्तो श्रीमतीलाई पनि देउ, अनि हेरन मेहनत गरेपछि जो पनि पास हुन्छ. हाम्रो साझा.कम का भद्र भलादमीको के छ राय ?? यहाँ त so -called phd गर्ने सम्मक महानुभाब हरु unmarried ह भन्दै प्रोफिले बनाएर जिस्किन ब्यस्त ? अर्काकी श्रीमती संग कसरि रासलीला गरे भन्ने कथा भन्न र सुन्न ब्यस्त, लाग्छ कि जिन्दगीमा त्यो तुन्तुरी बाहेक अरु केहि छैन, तेस्लाई उठाउने बाहेक अरु काम नै छैन, खादा उठ्दा सुत्दा office मा त्यो बाहेक त केहि नै छैन. जे कुराको focus नै तेही ?? येस्तै समाज निर्माण गर्ने अपेछ्या हो तिमीहरुको? जवाफको प्रतिक्छ्या मा -

सपनोकी रानी · Dec 6, 2018 11:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion