मैले तिमिलाई हनेको, गफ हिजो जस्तो लाग्छ । तिमिले पनि थापेको, सही हिजो जस्तो लाग्छ । तिमि तल माथि म, चढदाखेरी उकालीमा, तिमीले मेरो चाटेको हिजो जस्तो लाग्छ। ठोक्न पनि ठोकेथे, ज्यानै बाजी तिम्रो लागि, दिनुसम्म दीएको, धोका हिजो जस्तो लाग्छ । छिर्न गार्हो भाएथ्यो, चुरा तिम्रो हात भित्र, फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ । नमज्जाले पसेथ्यो, धुलो तिम्रो आखा भित्र, माड्नु सम्म माडेको, आखा हिजो जस्तो लाग्छ । उठ्दा पनि उठेन, जति गर्न खोजे पनि, हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ। दीहीरहे दीहीरहे, दिदा दीदैको जबाफ, मैले तिम्रो च्यातेको , चिठ्ठी हिजो जस्तो लाग्छ। अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला, मीलाई मीलाई हालेको, सामान हिजो जस्तो लाग्छ । Last edited: 03-Dec-18 07:24 PM
talu_budo · Dec 3, 2018 5:19 PM · 13,807 views
guru101 · Dec 24, 2018 12:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion