श्रृङ्खलाको नाममा सामाजिक संजालमा लर्को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मिस नेपाल जितेर मिस वल्डमा भाग लिइरहेकी श्रृङ्खला खतिवडाको नाममा सोसल मिडियामा अकाउन्ट खोल्नेको लर्को देखिएको छ । फेसबुकमा १२ भन्दा बढी नक्कली पेज भैसकेका छन् भने ट्विटरमा समेत आधा दर्जन अकाउन्ट देखिएका छन् । फेसबुकका सबै पेजले श्रृङ्खला आफै भएको दावी गर्दै बिभिन्न पोष्ट गरेका छन् । कसैले भोट मागेका र कसैले सेयर मागेका छन् । फेसबुकमा देखिएका श्रृङ्खलाको कुन चाहि पेज वास्तविक हो भन्ने यकिन गर्न गाह्रो छ । तर सबैभन्दा धेरै फलोअर भएको पेजमा उनको नाम पछि कोष्ठकमा फुनु लेखिएको छ । यो पेजलाई करिब ९० हजार अकाउन्टले फलो गरेका छन् । यसमा श्रृङ्खलाका धेरै फोटो र पछिल्लो समय उनले जारी गरेका भिडियो पनि राखिएको छ ।किन बनाइन्छ नक्कली अकाउन्ट ? के कारवाही हुनसक्छ ? हेर्नुस बिभिन्न सामाजिक संजालमा आएका श्रृङ्खालाका तस्विर । थप पढ्न क्लिक गर्नुस । https://bit.ly/2KMM8X0

bhugolpark · Dec 1, 2018 11:20 PM · 10,049 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion