काठमाडौँ(RNAC) मा भयानक दुर्घटना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

RNAC आगाडी ठुलो दुर्घटना भाको छ, ६ जना मान्छे हताहती भाको खबर ६, येदि कसैको आफन्त यो बाटो हिड्ने गरेको छ र ऐले सम्म घर आको छैन भने एकचोटी फोन गर्नुस.. सबै लै trauma centre मा लागेको छ...उता भन्दिनु, गाडी किन्ने हो भने अलि राम्रै गाडी किनेर चढ्नु, नत्र अरुलाई देखौन को लागि २०-२५ लाख को hyundai , tata , suzuki जस्ता c grade क गाडी चलारा अनाहक मा अर्को को ज्यान नालीम...कि त Toyota नत्र साजा... सबै भन्दा बेस्ट walk

ExCaspians Almunai · Nov 29, 2018 8:55 AM · 8,706 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion