लौन!!! नेपाली TPS माथि यो के आपत!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नमस्ते, मेरो साथी पेसा ले फुल time टप्स मै हो , साना, तिना समस्या त कति हो कति, २ हप्ता देखि वहा लै अलि ठुलै समस्या ले सताएको छ , यो TPS ले हो या अरु ले, था भएन, केहि समय देखि वहा लाई toilet जादा tension भै रा छ, toilet जहिले जाम भएर overflow हुने, वहा को (lindo) अलि ठुलो औन थालेको छ, येति सम्म ठुलो कि, flush गर्दा पनि नजाने अनि double flush गर्दा overflow हुने, अब त जैले तातो पनि तताएर flush गर्नु हुन्छ रे, येसो गर्दा खाको छोक्रा-छाकरी, सग सब्जी सबै देखिने, येही tension ले toilet जान नि कम गर्नु भा रैछ, वहा लाई अरु tension त खासै केहि छैन येही tps सकिन लग्यो भन्ने कुरा को मात्र पीर रैछ, के tps anxiety ले गर्दा एस्तो हुन्छ ? वा अरु कुनै कुरा हुन सक्छ ?? baltimore MD

Hem Narayan Chhantyal · Nov 20, 2018 10:55 AM · 14,576 views

5 Replies

पेप्टो बिज़मो अथवा टम्स खान देउ तिम्रो मित्रलाई, खाना नपचेको होला। तिम्रो मित्र मर्दा हो भने नामर्द जस्तो टी पी एस को टेनसन् लिन बन्ध गर भन । टेनसन् को सट्टा हरियो बनौन कोसिस गर भन । एसो कालो सेतो छम्मा समातेर छन् पुतली झन् पुतली गर हरियो आइ हाल्छ नी ।

jagannathrupakheti · Nov 20, 2018 1:41 PM

still same problm is continue

Hem Narayan Chhantyal · Nov 22, 2018 12:04 PM

Doctor ka jau bhana.

AJ Joshi · Nov 22, 2018 12:27 PM

हेम नारायण, तपाईको मित्र को अवस्ता अहीले कस्तो छ?

tinagurung · Dec 31, 2018 6:00 PM

जगन्नाथ, यो छन् पुतली झन् पुतली भनेको के हो ?

tinagurung · Dec 31, 2018 6:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion