वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली जेल परेको समाचार थुप्रै सार्वजनिक हुन्छन् । तर नेपाल आएर गैरकानूनी काम गर्दा थुनिनेको संख्या पनि कम छैन । नेपालमा थुनिएका विदेशीको नाम सोच्दा सबैको ध्यान चाल्स सोभराजमा जान्छ । अन्तराष्ट्रिय रुपमै अपराधीका रुपमा चर्चा कमाएका सोभराज अहिले पनि नेपालकै जेलमा छन् । तर उनी संगै थुप्रै अन्य विदेशी पनि नेपाली जेल भित्र छन् । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2qThXEv
bhugolpark · Nov 18, 2018 5:20 PM · 7,933 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion