बिदेश बसेपछि .. भाइटिका .. दाइ टिका .. सबै अरुको हेरेर रमाउनु पर्ने .. मेरो पनि त्यस्तै भो । राजेश हमालले भाइटिका कसरि लगाए ? - उनका तिनजना दिदि बहिनि कता कता रहेछन ? के के काम गर्दा रहेछन .. सबै पत्ता लगाइयो । ज्ञानेन्द्रले एउटि बहिनि संग टिका लगाए - अरु २ जना दिदिहरु सबै दरवार हत्याकाण्डमा नै गुमाएका रहेछन पारसले ४ जना बहिनिहरुसंग टिका लगाए एउटि आँफ्नै ३ टि काकाकि छोरिहरु यि ४ जनालाइ नै बचाएको हुनाले ४ जनाले टिका लगाइदिए ज्ञानेन्द्रले २ जनालाइ बचाउन नपाएको ले एउटि बाँचेकि शोभा बाट मात्रै टिका लगाएछन । हिरो हिरोइनका टिका को चर्चा गरेरै साध्य भएन -- तिनिहरुले सेलरोटि पकाएको बारेमा चर्चा गरें ४-५ ओटा भिडियो रिपोर्ट तयार भए -- तर, आँफ्नो त्यार .. प्यारप्यार गरेरै बित्यो .. बिजोक छ बिजोक .. तपाइको कस्तो भो साँच्चि ???
AnandNepal · Nov 12, 2018 12:51 PM · 48 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion