मिन्नेअपोलिस/ सेन्टपओउल एरियामा नवाशिशुको नामकरण गर्नुपर्ने भएकोले एकजना नेपाली पण्डितजी को खोजिमा छु | हजुरहरुको सम्पर्कमा कोहि हुनुहुन्छभने कृपया प्राईभेट मस्सेज गरि सम्पर्क गर्नुहोला | अग्रिम आभार !!
summer_storm · Nov 7, 2018 11:58 AM · 12,645 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion