निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पताल स्थापनाका लागि सहमती पत्रमा हस्ताक्षर भएको छ । आँखा अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख सुरेस कुमार खनाल र अस्पतालको तर्फबाट नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले शुक्रबार निजगढमा एक कार्यक्रमका विच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । Read more: Click and read
Neeranjaan · Oct 28, 2018 1:36 AM · 11,396 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion