‘८ लाखमा रसिया’ भन्दै ठगि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कम पढेलेखेका सोझा व्यक्ति खोजेर दलालले रसिया पु¥याइदिने भन्दै ४५ लाख रुपैया बढी ठगि गरेको प्रहरीले पत्ता लगाएको हो । रसियाको गाजेस्थान स्थित कृषि फर्ममा जागिर लगाइदिने लोभ देखाएर ३९ जनाबाट ४५ लाख ११ हजार रुपैया ठगि भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । रकम उठाएर दलाल फरार भएपछि ठगिएका केहिले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले खोजतलास गरेर ठगलाई समात्दा सम्म ठगिनेको संख्या ३९ पुगेको हो । थप पढ्न क्लिक गर्नुस --- https://bit.ly/2CDlRIB

bhugolpark · Oct 25, 2018 9:22 PM · 9,247 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion