डर लाग्ने !! पुजा शर्माले अंग्रेजिमा लेखेको भनाइलाइ नेपालिमा उल्था गर्दा यस्तो सुनिन्छ : ‘प्रत्येक पटक युट्युव खोल्दा मैले संधै मेरो नाम दुरुपयोग भएको देख्छु। आखिर किन? के तिमि युट्युवर्सहरु ले मर्यादित भएर लेख्न जान्दैनौं? सस्तो दिमागले बनाएका घिनलाग्दा शिर्शक । मैले यदि मेरा नाममा यस्ता शिर्षकहरु देखें भने म सार्वजनिक रुपमै झापड हान्ने छु। हो आकाश हिरो थियो मेरो एक फिल्मको। अहिले उ आँफ्नै प्रोजेक्टमा बिजि छ। कति गैर जिम्मेवारपुर्ण टाइटल, मेरो नाम प्रयोग गरेर आँफ्नो युट्युवमा पैसा कमाउन् खोज्ने? " भन्दै उनले यो अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरीको अन्तर्वाताको युट्युव videoको कभर आर्ट पनि शेयर पनि गरेकि छिन जसमा "आकाशले पुजा शर्मा माथि सौता हाल्दै" भनेर लेखिएको छ। *** मलाइ पनि डर लागेको छ -- यो कभर आर्टले पुजालाइ रिस उठेको छ कि छैन होला, है ?? https://www.youtube.com/watch?... **अपडेट** - ल आयो भिडियो रिपोर्ट : https://www.youtube.com/watch?... Last edited: 09-Oct-18 11:51 AM
AnandNepal · Oct 9, 2018 11:33 AM · 2,735 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion