यो बर्षका सबै भन्दा चलेका १२ ओटा तीज गितहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो बर्ष सबै भन्दा धेरै हेरिएका तिज गितहरुको बिश्लेषण गर्दा यो रिपोर्ट तयार भयो .. ब्यक्तिगत रुपमा भन्नु पर्दा - मलाइ चाँहि ५-६ ओटा मात्रै राम्रै लागे । नराम्रा गितले पनि धेरै भ्यु पाउँदा रहेछन । https://www.youtube.com/watch?... सबै भिडियो को पुरै गित हेर्न मन लागेमा हेर्ने लिंक त्यहि भिडियो को कमेन्टमा छ ।

AnandNepal · Sep 8, 2018 3:21 PM · 5,128 views

1 Reply

करिष्मा ढकालको नाचकै कारण चलेको होला सबै भन्दा धेरै चलेको Roshan Gaire and Asha KC को गित https://www.youtube.com/watch?...

AnandNepal · Sep 9, 2018 10:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion