आदरणीय नेपाली जनसम्पर्क न्यूयोर्क च्याप्टरका साथिहरू, जय नेपाल ! नेपाली काँग्रेसका प्रवक्ता श्री विश्व प्रकाश शर्मा भोली August 29, 2018 Wednesday का दिन Korean Airlines बाट बिहानको 11:20AM बजे अमेरिकाको JFK International Airport न्यूयोर्कको Terminal-1 (One)मा आउनुहुने कुराको सबैलाई जानकारी गराउँदै, समय अनुकूल मिल्ने न्यूयोर्क च्याप्टरका साथिहरूलाई स्वागतका लागि उपस्थित भईदिनहुन हार्दिक अनुरोध गर्दछु । Date:- August 29, 2018, Wednesday Flight Time:- 11:20AM Terminal:- 1 Airport:-JFK international Airport NY, USA. धन्यवाद , जयनेपाल ! कमला पन्त का.बा.सभापति न्यूयोर्क च्याप्टर नेपाली जनसम्पर्क समिति अमेरिका
Ban Dana · Aug 29, 2018 2:59 AM · 16,133 views
Tyo purano jutta haru jamma garnu paryo
Dev_ · Aug 29, 2018 7:07 AM
अमेरिका आएर अलि स्वछ भाबना र इमान्दारी र मेहेनत ले काम गरेर खाने बानी बसाली सकेका नेपाली हरु लाई फेरि उही गन्हाउने दिमाग र घृणित प्रबिती ले कुहिसकेका मनुष्य रुप धारण गरका नेता भनाउदा जनावर हरु ले नछाड्ने भयेछ.
dhoti_prasad · Aug 29, 2018 11:01 AM
tyo kam chai gadha le garch6. what has he done for the country?
jaysmi · Aug 29, 2018 11:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion