नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ । आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति कमला पन्त हुनुभएको छ । बरिष्ठ उपसभापतिका रहनुभएकी पन्त आइतवारदेखि सभापति हुनुभएको छ । आईतवार दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको बैठक बरिष्ठ उपसभापति पन्तको अध्यक्षतामा बसी सो निर्णय गरेको हो । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटरका सभापति श्री रोशन ढुडगाना स्थायी रूपमा न्यूयोर्कबाट टेक्सास बसाई सराई गरी जानु भएकोले रिक्त रहेको सभापतिमा बाकी कार्यकालका लागी पन्तलाई सभापति बनाउने निर्णय गरेको बताइएको छ । बैठकले न्यूयोर्क च्याप्टरको कार्यवाहक सभापति को जिम्मेवारी समाल्नु हुन पन्त ज्यूलाई बधाई तथा ढुगानालाइ जनसम्पर्क समितिलाई पुर्याउनु भएको योगदानका लागी धन्यबाद दिएको थियो ।

Ban Dana · Aug 20, 2018 11:05 AM · 15,073 views

1 Reply

Please understand that outside of the Nepali Janasamparka samite, and few Nepalis who were so used to playing party politics in Nepal and now miss it severely in USA, nobody cares. Better off posting it to the Samitee's website.

Kiddo · Aug 20, 2018 3:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion