नयाँ नेपालमा कान्छी ल्याउनै नपाउने रे ! नो रेकगनिसन !! नो तोलोरेन्स रे ! फेरी सम्बन्धमा जेसुकैैैै होस, बच्चा जन्मिए बिहे भएको मानिने छ रे !! अब थाहा पाउनु भो ? कान्छी कसरी जबरजस्ति ल्याउने उपाय? हाहाहा...सोच सही हो सही । यस्ता हास्यास्पद नयाँ एेन बारे थप्दै जाऔ यययो थ्रेडमा !
controversial · Aug 17, 2018 9:52 AM · 18,100 views
Ask Trump. He has 3.
Khaobaadi_Netaa · Aug 19, 2018 5:54 PM
Hasayoo
Haldar kale · Aug 19, 2018 6:41 PM
२० बर्ष नभे सम्म बिहे गर्न नपाइने रे ! जे उमेर भा पनि बच्चा भइसके पछी चैँ मान नामान जबरजस्ती लोग्ने स्वास्नी ? हाहाहा जनबादी रजनीशे सरकार के भन्दै छ ? सम्भोग गर जनता जति सक्दो सम्भोग ... हा हा हा ।
controversial · Aug 21, 2018 9:19 AM
यो पनि ! नयाँ निरकुँश शासनको नया नेपाल को कानुन । यति जाबो पनि सेयर गर्न नापाइने रे ! ५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ । सिग्देलले सेयर गरेको कार्टुन https://scontent.fmci1-1.fna.f... २०७५ भदौ ५ गते १८:४२ मा प्रकाशित Last edited: 21-Aug-18 09:24 AM
controversial · Aug 21, 2018 9:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion