Priyanka Karki's Engagement V 2.0

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ... मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ... अभिनेत्रि प्रियंकालाइ गत महिना गरेको हतार हतार इन्गेज्मेन्टले चित्तै बुझेन । चित्त पटक्कै बुझ्दै बुझेन । - अमेरिका जाने टिकट एक दिन सारेर टिका लगाउँदैमा पनि इन्गेजमेन्ट हुन्छ त? - नाच्न शौखिन प्रियंकाले नाच्न्दै ननाचि इन्गेजमेन्ट हुने त कुरै भएन । - अझ दुइ सेलिब्रेटि - सेलिब्रेटि परिवारको इन्गेजमेन्ट घरमै ? यो पनि त हुने कुरा भएन । तेसैले, ठुलो ताम झामका साथ प्रियंका र आयुष्मान देशराज जोशिले फेरि औँठी साटेका छन्। काठमाडौंमा रहेको पाँचतारे होटलमा भब्य समरोहका साथ । हेर्दै गर्नुस यो इन्गेजमेन्टको बारेमा मिडियामा तलतालका रिपोर्ट आउनेछन किनकि पहिला जस्तै यो भब्य समारोहमा मिडियालाइ भने बोलाउँदै बोलाइएन । इन्गेजमेन्ट V2.0 को भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?... इन्गेजमेन्ट V1.0 को भिडियो हेर्नुहोस :  https://www.youtube.com/watch?... अनि प्रेम कथा पनि हेर्नुहोस दुइ जना बिचमा  https://www.youtube.com/watch?... Last edited: 12-Aug-18 07:29 PM

AnandNepal · Aug 12, 2018 7:26 PM · 6,904 views

2 Replies

अब हतार छैन https://www.youtube.com/watch?...

AnandNepal · Aug 16, 2018 9:50 PM

ट्याटु जस्तै पक्का माया https://www.youtube.com/watch?...

AnandNepal · Oct 3, 2018 8:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion