गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.onlinekhabar.com/2... २५ साउन, काठमाडाैं । सरकारले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन विधेयकले लामो समयदेखि मधेसी र गैरआवासीय नेपाली (एनआरन) ले प्रमुखताका साथ उठाउँदै आएका मागलाई मूलतः सम्बोधन गरेको छ । तर, विधेयकको एउटा दफाले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको भन्दै महिला अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

IT_Guy · Aug 10, 2018 11:58 AM · 16,947 views

3 Replies

So..when will this bill change into the law?

ehho2 · Aug 10, 2018 5:53 PM

Soon.

adhikari_bandhu · Aug 13, 2018 9:49 PM

ya right!... mark my words , it will not in 10 years...

ehho2 · Aug 14, 2018 1:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion