यि अचम्म कै मान्छे रचन !! ८ कक्षा मात्रै पढेका । स्कुलका शिक्षकलाइ पिटेको कारण स्कुलबाट रेस्टिकेट भएका दुर्गा प्रसाइले अहिले भने डाक्टर पढाउने कलेज खोलेका छन। राम्रो बिध्यार्थि हुन नसके पनि उनले राम्रा डाक्टर चाहि उत्पादन गर्ने बाचा गर्दछन। अहिले उनि अति नै सुविधायुक्त क्यान्सर अस्पताल खोल्न लागि परेका छन। प्रसाइले डा. गोविन्द केसि "मरे पनि हुन्थ्यो" भनेका थिए । अहिले उनले अर्को कुरा गरेका छन - बंगलादेशमा मेडिकल पढन जाने नेपालि महिलाको बारेमा । सरि, तिन्ले भनेको कुरा मलाइ पनि रिपिट गर्न मनलागेन !! भिडियो हेर्न मन नलाग्नेलाइ यत्ति बुझे हुन्छ : "बंगलादेश पढ्न जाने चेलीको ईज्जत त के रह्यो र अब .. समाज यही हो अब बिहे लगायतका कुरामा पनि शंका उब्जिने होला .." https://www.youtube.com/watch?...
AnandNepal · Jul 20, 2018 12:28 PM · 5,881 views
Jhan America ra Australia chirekaa haeu ta kaile aaudainan. Ki ta kale waa gore sita ramauchan ki ta dhoti waa pakistani musulthe sanga ghar jamauchan. Jai hos Nepali Chelibetiko.
AdrianDaju · Jul 21, 2018 4:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion