के सम्पादकिय स्वतन्त्रता रहला नारायण वाग्लेलाई प्रधान सम्पादकको जिम्मेवारी दिएको बताए पनि कान्तिपुरले भारतिय लगानीको विषयमा भने मौनता देखाएको छ । बिभिन्न अनलाइन र छापा माध्यमले कान्तिपुरमा भारितिय लगानी आएको दावी गरिरहदा कान्तिपुरले आफ्ना पठकलाई यो विषयबारे अध्यारोमै राखिरहेको हो । दुई वामपन्थि निस्किए, काग्रेसको प्रवेश https://bit.ly/2umjnta
bhugolpark · Jul 14, 2018 7:21 PM · 9,492 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion