I think, Biplav Maobadi had threatened to get donation for the party. That was a huge opportunity for tourism and cultural exchange. Indians would also be interested in Nepali people and Nepali culture. What do you think ? Was it a good idea to protest against foreign artists? --- मेरो भिडियोको स्क्रिप्ट को छोटो भाग : ** सलमान खानलाई नेपाल ल्याउछु भन्दै ओडिसी इन्टरटेनमेन्टका प्रमुख सिमन्त गुरुंग र म्यानेजर रविन केसी समातिए ** सलमान खानलाई नेपाल ल्याउछु भन्दै लाखौ ठगि गरेको आरोपमा ओडीसि इन्टरटेन्मेन्टका सिमान्त गुरुङलाई महानगरीय अपराध महासाखाले काठमान्डौबाट पक्राउ गरेको खवर छ । सलमान खानको दवंग टुर आयोजना गर्ने भनेर ५००० टिकट बेचिसकेको सो कम्पनिले टिकट किन्नेलाइ पैसा अझै फिर्ता नदिएको भन्ने आरोपमा प्रहरिले गुरुंलाइ पक्राउ गरेको हो । सलमान खानले शुरुमा फागुन २६ अर्थात मार्च १० मा टुँडिखेलमा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो । तर, बिप्लव माओबादिको बिरोधका कार्ण उक्त दिनको कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि, दोश्रो पटक जेठ 9 मा (अर्थात मे २६) मा सो कार्यक्रम गर्ने तय भएको थियो । त्यसबिच पहिल्यै टिकट किनिसकेकालाइ पुरनै टिकट ले काम गर्ने भन्दै पैसा फिर्ता दिइएको थिएन । तर सलमान् फेरि पनि आएनन। **** In 2013, the same organizer had organized another concert of Deep Purple (a British band). The concert was also canceled on the last minute. In that case, a strike was cited as a reason. Later the musical group told that the organizer didn't pay them in advance so they had to cancel the concert.
AnandNepal · Jul 13, 2018 11:12 PM · 3,050 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion