कान्तिपुर दैनिक र अंग्रेजी दैनिक दी काठमाडौं पोष्टका दुई प्रधानसम्पादकले एकैपटक संस्था छाड्न लागेका हुन् । कान्तिपुर दैनिकमा सुधिर शर्मा र काठमाडौं पोष्टमा अखिलेस उपाध्याय प्रधानसम्पादक थिए । दुवैले आफ्नो समाचार कक्षमा कार्यरत पत्रकारलाई जागिर छाड्न लागेको बताएका छन् । तर औपचारिक रुपमा दुवै सम्पादकबाट वा संस्थाबाट यसको पुष्टी हुन सकेको छैन । साँघु साप्ताहिकले कान्तिपुर समूहमा भारतिय लगानीबारे समाचार लेखेको थियो । जसको अर्थ पत्रिकाले विज्ञापनबाट होइन समाचारबाट व्यापार गर्न थाल्नेछ । https://bit.ly/2um4RRj Last edited: 10-Jul-18 10:04 PM
bhugolpark · Jul 10, 2018 9:58 PM · 9,564 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion