तपाईहरु कसैले अमेरिकाबाट Etihad Airlines हुदै नेपाल जानु हुने नेपाली दाजू तथा दिदी कोहि चिन्नु भएको छ होला? मेरी आमा हाल NYC मा , एक्लै नेपाल जाने कुरा देखि निकै गम्भीर र चिन्तित भएकी छिन।कोहि जाने भए सोहि अनुसारको टिकट मिलाउने थिए।
ahab · Jun 30, 2018 10:19 AM · 14,796 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion