This is the skript I am writing for my next video. I am sharing here so that people can give me feed back on the additional information *forget about grammer (I know it is "ar" at the end)* बिदेशी नागरिक परिवार भिषामा नेपालमा काम गर्न पाइँदैन रवि लामिछाने अमेरिकि नागरिक हुन भन्ने सबैलाइ थाह छ - अनि उनि अहिलेका सबै भन्दा चर्चित र मन पराइएका पत्रकार हुन भन्ने पनि सबैलाइ थाह छ । उनले धेरै शत्रु कमाएका छन - अनि उनका शत्रु सबै शक्तिशालि छन - फ्यान सबै कमजोर शत्रु सबै शक्तिशालि भए पछि के हुन्छ ?? हो त्यहि भयो उनको पत्रकारितामा । उनि अहिले नेपालमा परिवार भिषामा छन । परिवार भिषामा भएको मानिसले काम गर्न पाउँदैन । काम गर्न वर्क पर्मिट चाहिन्छ ।लामिछानेले वर्क पर्मिट लिन नचाहेका पनि होइनन तर सरकार ले नै उनलाइ काम गर्न दिन चहाँदैन । "नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको" भन्दै लामिछानेलाइ न्युज ट्वान्टी फोरमा काम गर्ने वर्क पर्मिट नदिइएको बुझिएको छ । यो निर्णय नेपाल सरकारका राज्यमन्त्री स्तरिय निर्णय भएको भनेर ग्रिह मन्त्रालयको पत्रमा लेखिएको छ । यसरि रवि लामिछानेलाइ लखेटने षडयन्त्र मा - राज्यमन्रि, प्रेस काउन्सिल, देखि ग्रिह मन्त्रालय समेत सम्लग्न भएको देखिएको छ । यदि उनले इमिग्रेसन कानुनको उलंघन गरेको पाइएमा उनलाइ सरकारले डिपोर्ट गर्ने सक्छ वा ५ बर्ष कैद र ५० हजार सम्म जरिवाना गर्न सक्छ । के लामिछाने डिपोर्ट होलान - के सिधाकुरा जनता संग बन्द होला त ? Last edited: 23-Jun-18 11:06 AM
AnandNepal · Jun 20, 2018 11:47 AM · 24,037 views
भिडियो तयार भो https://www.youtube.com/watch?...
AnandNepal · Jun 20, 2018 7:50 PM
न्यु योर्कका गास स्टेसन साहुहरुले धेरै मिस गरे होलान रबि लामिछानेलाई |
AdrianDaju · Jun 20, 2018 9:54 PM
Come back America. Don't give a shit to Nepal.
Haldar kale · Jun 20, 2018 10:37 PM
अमेरिकि पास्पोर्ट फिर्ता गरे रे .. नेपालमा नै पहिलो घटना भनेर दावि पनि गर्न भ्याए जे होस् उनि मात्रै एक्लै चै होइन रचन नेपाल फर्कने : ** ल हेर्नुस फुर्सद् छ भने ** https://www.youtube.com/watch?...
AnandNepal · Jun 21, 2018 7:19 PM
Just FYI: Priyanka Karki and Karishma Manandhar still hold US GC/Citizenship.
pepsi · Jun 21, 2018 8:18 PM
@Hawaldar: Tero Nepal le k bigrareko cha ha..jun desh ma hurkera thulo vayis tehi desh lai shit vanches. Unlike you he has purpose.He is known in Nepal for his good deeds and millions pray for his good health. No one cares about you because your the type who shits on the plate you eat. Ta jasto US citizen paudaima k k nai vayo vanne khalko manche hoina.
itahariko · Jun 22, 2018 10:24 AM
"बाध्यता भन्दैमा आमा बेच्न पाइन्छ ?" रे ! हुन्त -- नेपालाँ आमा मार्न त पाइन्छ ! नपत्याए दरवार हत्याकाण्ड सम्झिनुस .. "आमा मारेको हत्यारा" भन्दै मारेको भोलिपल्ट दिपेन्द्र लाइ राजा घोषणा गर्ने हाम्रै देश नेपाल हो!!
AnandNepal · Jun 22, 2018 11:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion