मुजी निक्कै वर्ष अघि को कुरो हो हाम्रो परमधाम सिधारेका हजुरबाउ को बौद्ध नजिकै केही जग्गा थियो, त्यो मुजी जग्गा मेरो हजुरबाउ को बाउ नुवाकोट निवासी श्री चिकन्दास धर्मेश्वर प्रशाद तिवारी जो कि तीन स्वास्नी लाई चिकेर पनि चित्त नबुझेर चावेल मा एउटी रखौटी राख्न भ्याउँदा काठमाडौं मा आएर किनेका थिए, त्यो जग्गा मा बर्सौं देखी भोटे हरु ले बास गर्दै आएका थिए, पछी तिनारुलाई केही जग्गा दिएपछी बौद्ध मा घर बनाए . मुजी भोटे हरु मेरो हजुरबाउ का अभिन्न मित्र माटोक्ने सानो छँदा छुर्पी घराँ भरमार, तिनै एकजना भोटे कि नातिनी मेरी साथी थी, जाँठी सानै छँदा राता राता गाला ह्ऋस्ट पुष्ट, आमा लाई ठुलो भएपछी त्यस्लाई नै बिहे गर्ने भन्थें -मुजी हजुरआमा लाई टेन्शन. त्यो जाँठी ले कैयौं बर्ष पछी मलाई फेसबुकाँ एड गरी. अब हेर्नुस् है, म मुजी प्रेजुडिस्ड जती नहुन खोजे पनि मुजी काम नपाका खाते हरु ले मेरो फोटा हरु मा दिमागै चकराउने गरी कमेन्ट गर्दा मेरो ब्रम्हान्ड खलबलिन्छ. मेरो एउटा थ्योरी छ, मुजी अङ्रेजी लेख्न राम्रो आए मात्र लेख्ने, नत्र मुजी नेपाली लेख्ने, अज मुजी दुबै मा कठिनाई छ भने मुजी फेसबुकै नबनाउने. अस्ती भर्खर मुजी म र मेरी बुढी उसको अफिस को काम ले अस्ट्रिया गयौं, मुजी एउटा एस्तो खतरा फोटो खिचियो कि मुजी सारा जनता उत्तानातान. कतीले खतरा कमेन्ट गरे, तर मेरी बच्चा देखी कि संगिनी शीला कुमारी तुम्बाहाम्फे ले एस्तो कुरा लेखी मुजी तुरन्तै डिलीट गर्नु पर्यो. जाँठी को कमेन्ट इज बिलो – “In dashin I want your cum” बिचरी ले दशैं मा आइज भनेर लेखेकी रैछे मुजी आफ्नो मुजी पढ्ने बित्तिकै तुरी सुक्यो. यो भन्दा अघि ‘Cut bebi’ र ‘So henci’ जस्ता कमेन्ट हरु गर्थी तर म चुपो लागेर बस्थें तर अब मुजी एस्तो कमेन्ट आउन थालए पछी मुजी सातो पुत्लो उड्यो. अब माटोक्ने त्यस्लाई ब्लक गरुम, मुजी उमेरदार भए नि एस्ती राम्री छे, सुरुवाल कुर्ता लाउँदा नि उन्नत वक्ष र खतरा कटी प्रदेश त्यस्माथी माटोक्ने हिस्सी पर्या अनुहार, लोग्ने मुजी ब्रुनाइ, कहिले नेपाल जाँदा चिक्न फरकै खांदैन भन्ने कुरा मा निस्चिन्त छु, मुजी साथी बनाएर राखम मुजी कमेन्ट भने त्यस्तो, मुजी आफ्नो स्टेटस हाइड गर्या छु अहिले तर मुजी त्यसरी कुरै भएन भने मुजी नेपाल जाँदा घण्टा चिकाइ? मुजी अङ्रेजी मा फेल भाका दुर दराज का मामा, काका, फुफु भा भए तुरन्तै ब्लक हान्दिन हुन्थ्यो तर मुजी लाँडाँ श्राप, त्यो नि गर्न सकिएन, हैन कस्तो दुविधा मा परेँ हौ एसो सलाह मशवरा मिल्छ कि?
underwear · Jun 11, 2018 3:16 PM · 34,196 views
यो पढदा खेरि आफ्नो पनि सेम टु सेम खाते केस पो सम्झियो गाँठे | आफु पर्यो ठेट सहरिया गाउँको बोलि पाखे लाग्ने र दाइयलेक्त सुन्दा टर्न अफ हुने झट्टै तर गाउँले केटीलाई बजाउन पाए कस्तो होला भन्ने खाते क्युरिवोसिटि चाही छ | खाते अन्दर्वेर लौ तिमीले बजाएर कस्तो भो सुनाउनु |
khateynepali · Jun 19, 2018 12:01 AM
Funny. Please keep posting.
Kiddo · Jun 19, 2018 11:49 AM
guru101 · Dec 24, 2018 12:42 AM
खै त ? त्याडीं के भो ?
Cid Bennet · Jan 5, 2023 2:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion