दरवार हत्याकाण्डको पुर्वतयारि - किशोर नेपालले पनि दिपेन्द्रलाइ उक्साएका रहेछन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दरवार हत्याकाण्डको लागि धेरै पहिले देखि नै तयारि चलिरहेको थियो यो हत्याकाण्ड हुनु भन्दा ५ दिन अघि प्रकाशित समाचार मा चर्चित पत्रकार किशोर नेपालले "दिपेन्द्र निकट" ब्यक्तिहरुले भनेको भन्दै उनलाइ बिवाहको लागि उक्साएका छन । त्यो बेलाको एक दैनिक पत्रिकाको पहिलो पेजमा - आधा पेज नै भरिने गरेर लेखिएको यो समाचारको के अर्थ होला ? यो लिंकमा भएको पत्रिकाको समाचार पढ्नु पत्रकार दिपेन्द्र लामाले शेयर गरेको समाचारको फोटो : https://twitter.com/Dipendra_L... यो पढे पछि तपाइको "कन्स्पिरेसि थ्यौरि" लेख्नुहोला है ! (तलको भिडियो रिपोर्ट यसैको बारेमा हो) https://www.youtube.com/watch?...

AnandNepal · Jun 3, 2018 5:10 PM · 10,723 views

2 Replies

दिपेन्द्र, त्यो दिन के हत्या उनैले गरेका होलान त ? https://www.youtube.com/watch?...

AnandNepal · Jun 4, 2018 11:18 AM

हत्याकाण्ड र डन दाउद कनेक्सन ? https://www.youtube.com/watch?...

AnandNepal · Jun 4, 2018 3:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion