सरकारले के के वाचा पुरा गरेन ? बजेट अघिका सपना र पछिका निरासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चुनावमा कसरी ढाटछन नेता बजेटमा के के पुरा गरेन? चुनावी घोषणापत्रको आशा र बजेटबाट निरासा औसत आयु ६९ वर्ष, ७० वर्षभन्दा बढी उमेरकालाई १ लाखसम्म बिमा शुल्क परिचयपत्र मात्रै, चुनाव जितेपछि रोजगारी हरायो दलितलाई शिक्षा निशुल्क भनियो, अहिले ऋण लगाइने अन्तराष्ट्रिय रंगशाला एकाएक प्रादेशिक बन्यो खेलाडीलाई भत्ताको कुरा हावादारी गरिबलाई विद्युतमा सहुलियत, एनआरएनलाई लगानीको अवसर भन्दै झुक्याइयो स्मार्ट सिटि पहिले जताततै, अहिले कतै न कतै बरु स्मार्ट ट्वाइलेट बनाउने रे http://bhugolpark.online/?p=24...

Bhugolpark Pipalboat Revisited · Jun 1, 2018 12:00 AM · 11,176 views

1 Reply

चुनावमा कसरी ढाटछन नेता Election manifesto VS fiscal budget of current government http://bhugolpark.online/?p=24...

Bhugolpark Pipalboat Revisited · Jun 1, 2018 7:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion