नेपाली मुक्तक(copied)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कालीले I love u, भन्दै भनिन खैरिनीले झन, गन्दै गनिन Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो Department बेग्लै, भेट्नै गारो त्यस्को English नि, बुझ्नै सारो मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन । अनि त के पर्नु लभ, पर्दै परेन ।। नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ? जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ? यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन । आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।। Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ? दिनहुँ नुहाई zatak नै छरे नि खौरेर दारी, सिनित्तै परे नि English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन । अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन । AATMA, A. (2009, April 21). Funny muktak. Retrieved April 28, 2009, from http://sajha.com/sajha/html/in... Last edited: 28-Apr-18 11:20 PM

texannepali_ba · Apr 28, 2018 11:19 PM · 9,834 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion