<img src="http://ow.ly/TtMKd" height="1" width="1">सुशमा अधिकारीलाई सेक्सी महिला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो बर्षको सुगम संगीतको मोडलमा सुश्मा अधिकारीले पारिन अवार्ड हात यस वर्षको सुगम संगीत म्युजिक भिडियाे माेडल महिला अवार्ड नायिका सुश्मा अधिकारीले हात परेकी छिन् । राप्ती समाज काठमाडौंले विभिन्न विधामा म्युजिक अवार्ड वितरण गरेको हो । ‘छैटौँ राष्ट्रिय राप्ति म्युजिक अवार्ड– २०७४’अन्तर्गत विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको हो ।नायिका अधिकारीलाई ‘ हिडन जाउ ए कान्छि ’ बोल को भिडियो बाट अवार्ड दिएको राप्ति समाजले जनाएको छ । अभिनय क्षेत्रमा एक दशकदेखि सक्रिय नायिका अधिकारीका धेरै भिडियो दर्सक ले रुचाएका छन्।अधिकारीले झन्डै २०० भन्दा बढी म्युजिक भिडियो मा काम गाइसकेकी छिन् ।उनले २ फिल्म समेत गरेकी छिन्।अनौठो प्रेम कथा र पिपलउनी बिभिन्न सास्कृतिक कार्यक्रम को लागि अष्ट्रेलिया, मलेसिया , दुबइ , कतार , इजराएल र रसिया पुगिसकेकी छिन्।

prattik_kumar · Apr 22, 2018 4:59 AM · 14,562 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion