मैले बनाएका भिडियो शेयर गर्न पाइन्छ कि पाइँदैन ?? भर्खर अपलोड गरेको "मिस नेपालका आअमाहरु" -- बढो मेहनत गरेर बनाएको थिएँ - सबैका आमाहरुको फोटो जम्मा गरेर । https://www.youtube.com/watch?... Last edited: 04-Jun-18 11:14 AM
AnandNepal · Apr 18, 2018 6:35 PM · 35,432 views
कसैले रिप्लाइ नै गरेन लौ शेयर गर्दें यत्रि सिति !! नपाउने भए मोडरेटर, एड्मिन होलान नि मेट्नको लागि ! https://www.youtube.com/watch?...
AnandNepal · Apr 18, 2018 8:40 PM
ह्या मुजी के मिस नेपाल का आमा हरु देखी रा, मिस नेपाल हरु देखाउन यार ! :)
dkhanal · Apr 19, 2018 4:31 PM
ल त .. dkhanal को लागि https://www.youtube.com/watch?...
AnandNepal · Apr 19, 2018 7:39 PM
DKHANAL ब्रोले NC को सट्टा IC चलाउछ जस्तो लाग्यो | नामको बिचमा IC लगाउन बिर्सेछन | D IC KHANAL
NepalPsycho · Apr 19, 2018 9:49 PM
अनि यो स्पोकन वर्ड कविता सुन्नुहोस् अहिलेकि मिस नेपालको .. आँटिलो इम्प्रेसिभ मन छुने .... छैन त ? https://www.youtube.com/watch?...
AnandNepal · Apr 20, 2018 12:56 AM
साप्ताहिक बाट
AnandNepal · Apr 20, 2018 2:14 AM
VERY SMART ... यो बर्षको मिस नेपाल अरु मिस नेपाल भन्दा फरक छिन -- चकित पार्न सक्ने क्षमता छ। आँट र आत्मबिश्वास पनि मान्नै पर्ने छ। उनले भनेका कुरा बाउआमा र छोरा छोरि सबैले एक चोटि सुन्नै पर्छ .. टिनएजका छोराछोरि हुनेले त हेर्नै पर्छ अझ, तपाइले चिनेजानेका सबैलाइ पनि यो हेर्न भनिदिनुहोला !! - बाल बालिका सबैले हेरुन (अंग्रेजिमा बोलेको हुनाले बच्चाहरुले पनि बुझ्नेछन ) https://www.youtube.com/watch?... अनि अर्को भिडियो : यो पनि स्मार्ट लजिक हो : https://www.youtube.com/watch?...
AnandNepal · Apr 22, 2018 10:58 PM
अपडेट : मिस नेपालको स्मार्ट च्वाइस - मिस नेपाल वर्ल्ड २०१८ को लागि https://www.youtube.com/watch?...
AnandNepal · Jun 4, 2018 11:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion