अर्की एक बुढी आमाको अमिलो सत्य वचन :

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अर्की एक बुढी आमाको अमिलो सत्य वचन : एक ताका गोंगबु काठमाडौँको जल्दो बल्दो रेस्टुराँमा डि एस पी सर्बेन्द्र खनालले छापा मारेछन | योन धन्दाको आशंकामा १०,१२ जना युवतीहरुलाई बाहिर लाइनमा लगाएर भित्र छानबिन गर्न थालेछन | त्यतिकैमा बाटोमा हिडिरहेकी एक बुढी आमा अचम्मित हुदै एक युवतीको छेउमा गएर सोधिछन- बुढी आमा :- नानि यो के को लाइन हो ? ( युवतीलाई सत्य कुरा भन्न लाज लागेछ ) युवती :- आमा यहाँ आँप बाढ्दै छ | त्यसैको लाइन हो | ( आँपको लोभमा बुढी आमा उत्सुक हुदै लाइनमा बसिछन ) त्यतिकैमा सर्बेन्द्र खनाल बाहिर निस्केछन र सबै युवतीहरुको नाम ठेगाना सोध्न थालेछन | (बुढी आमा देखेर अचम्मित हुदै ) डी एस पी :- ओहो! आमा तपाई नि ? बुढी आमा :- के गर्ने बाबु दाँत नभए नि चुस्न त म पनि सक्छु नि | Last edited: 16-Apr-18 10:35 AM

NepalPsycho · Apr 16, 2018 10:31 AM · 649 views

1 Reply

NepalPsycho · Apr 16, 2018 2:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion