Last edited: 07-Apr-18 08:47 PM Last edited: 07-Apr-18 09:29 PM अन्तिम अनुरोध (अहिलेलाई )☎️🙏🙏🙏 *Scroll down for English*( बिशेषगरी TEXAS, SOUTH CAROLINA, GEORGIA , FLORIDA, ALABAMA यी state हरुमा बडी पहल गर्नु होला ) नेपाल TPS को अभियानमा गएको हप्ताह जस्तै फेरी पनि हामीलाइ अमेरिका भरि रहनु हुने तपाइहरुको सहायोग चहिएको छ । सिनेटर द्वारा नेपाल TPS नविकरण को लागि DEAR COLLEAGUE LETTER प्रसार भइरहेको हुदा तपाईहरु को आफ्नो आफ्नो क्षेत्र को सिनेट हरुलाई फोन गरी sign गराउनु होला । यो फोन गर्न अत्यन्तै जरुरी छ । यो एक हप्ताह्को लागि मात्र हुनेछ ।हेरौ अमेरिका भरिको 100 सिनेटर मध्ये हामी कुन कुन राज्य वाट गराउन सक्दा रहेछौ । पांच मिनट मात्र लाग्छ ।एकदमै सजिलो छ 1 ,2 , 3 दिइएको सुत्र प्रयोग गर्नु होला । 1. 202 -224 -3121 नम्बर डायल गर्नु होस् । 2. यदि land line वाट फोन गर्ने हो भने दिइएको नम्बर डायल पछि 1 थिच्नु होस् , यदि सेल फोन वाट हो भने माथिको नम्बर डायल गरे पछि 2 थिच्नु होस् । त्यस पछि 1 नम्बर थिच्नु होस् सिनेट को सम्पर्क को लागि । 3. त्यस पछि तपाइको जिप कोड राख्नु होस् 4. कसैले फोन उठाए बोल्नु होस् नभए मेस्सेज छाड्नु होस् । “My name is (your Name )...and I live in CITY (YOUR CITY ) /TOWN, STATE ( YOUR STATE ), ( YOUR ZIP CODE.) I am part of the Nepali community and request the Senator to support TPS for Nepal. This week, Senator Hirono has sent a Dear Colleagues letter of support for TPS renewal for Nepal. I kindly request your office to sign this. Thank you.” अनि फोन गरे पछि कमेन्ट लेख्नु होस् वा अधिकारलाई थाहा दिनु होला 718 - 917 -1117 . ------------------ We need your help again! Last week you helped us call representatives across the country in the states you live in. Currently there is a letter of support for Nepal’s TPS Renewal circulating in the SENATE, and we want to make sure that Senators from EVERY state sign on. It is as easy as 1-2-3 and only takes five minutes.� 1. Call 202-224-3121. 2. If calling from a landline - Press “1” for the Senate. If calling from a cell phone - Press the TWO numbers it gives you. THEN, press "1" for the Senate. 3. Enter your zip code. 4. Speak with whoever picks up or leave a message: “My name is NAME and I live in CITY/TOWN, STATE, ZIP CODE. I am part of the Nepali community and request the Senator to support TPS for Nepal. This week, Senator Hirono has sent a Dear Colleagues letter of support for TPS renewal for Nepal. I kindly request your office to sign this. Thank you.” Let us know if you called in! LikeShow more reactions Last edited: 08-Apr-18 10:06 AM
Hanuman1 · Apr 7, 2018 8:43 PM · 666 views
अन्तिम अनुरोध (अहिलेलाई )☎️🙏🙏🙏 *Scroll down for English*( बिशेषगरी TEXAS, SOUTH CAROLINA, GEORGIA , FLORIDA, ALABAMA यी state हरुमा बडी पहल गर्नु होला ) नेपाल TPS को अभियानमा गएको हप्ताह जस्तै फेरी पनि हामीलाइ अमेरिका भरि रहनु हुने तपाइहरुको सहायोग चहिएको छ । सिनेटर द्वारा नेपाल TPS नविकरण को लागि DEAR COLLEAGUE LETTER प्रसार भइरहेको हुदा तपाईहरु को आफ्नो आफ्नो क्षेत्र को सिनेट हरुलाई फोन गरी sign गराउनु होला । यो फोन गर्न अत्यन्तै जरुरी छ । यो एक हप्ताह्को लागि मात्र हुनेछ ।हेरौ अमेरिका भरिको 100 सिनेटर मध्ये हामी कुन कुन राज्य वाट गराउन सक्दा रहेछौ । पांच मिनट मात्र लाग्छ ।एकदमै सजिलो छ 1 ,2 , 3 दिइएको सुत्र प्रयोग गर्नु होला । 1. 202 -224 -3121 नम्बर डायल गर्नु होस् । 2. यदि land line वाट फोन गर्ने हो भने दिइएको नम्बर डायल पछि 1 थिच्नु होस् , यदि सेल फोन वाट हो भने माथिको नम्बर डायल गरे पछि 2 थिच्नु होस् । त्यस पछि 1 नम्बर थिच्नु होस् सिनेट को सम्पर्क को लागि । 3. त्यस पछि तपाइको जिप कोड राख्नु होस् 4. कसैले फोन उठाए बोल्नु होस् नभए मेस्सेज छाड्नु होस् ।
Hanuman1 · Apr 8, 2018 10:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion