TPS को decision ऐले डोनाल्ड trump लाई सोधे नि भन्न नसक्ने अवस्था छ, यो एउटा व्यक्ति ले भनेको भर मा हुने वा नहुने होइन...येदि TPS को बारे मा एस्तो ठोकेरै जोखाना हेर्न सक्ने बन्झाक्री कोहि हुनु हुन्छ भने वहा ले जाबो TPS को बारे भबिस्य बनि गरेर समय खेर फाल्नु भन्दा जोखाना हेरेर आफ्नो आयु कति छ वा आफ्नो परिवार मा अब सबै भन्दा छिटो को सोर्गिये हुदै छ थाहा पाएर उक्त प्रिये व्यक्ति संग धेरै भन्दा धेरै समय बिताए जिन्दगि सार्थक हुन्थियो होला... TPS भए नि हुन्छ नभए नि हुदैन, एसले कुनै आकास खस्दैन...म फेरी नि भन्छु... नजानेर कसैलाई tps हुन्छ कि हुन्न ? भनेर सोध्नु एउटा कुरा ... तर बन्झाक्री जसोरी भबिस्य को कुरा लाई ठोकुवा गरेर बिग्येता देखाउने बिदुवन ले आफ्नो परिवार मा अब सबै भन्दा पैले को परमधाम हुदै छ त्यो कुरा जोखाना हेरेर उक्त मानिस संग धेरै समय बिताएर मेमोरी बनायो भने जिन्दगि सार्थक होला... tps , gc वा citizenship औछ जान्छ..मान्छ गए पछि औदैन.. टेक माई वोर्ड्स
Aman Adhikary · Apr 6, 2018 3:19 PM · 8,535 views
K lekhya yo .. maile chai bujhi a hai
Oprah2020 · Apr 6, 2018 4:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion