सितारामको बकमफूसे कुरा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खेदो नखनूम राम्रो काम जारी राख्नेलाइ भनेको अन्तरवा्रता हेरे पछि रोक्नै सकिन, स्टेडिुयम बनाऊनु एऊटा आवश्यकता होला अहिले, तर क्रिकेटबाट बिश्व चिनाऊने कुरा बकमफुसे होइन ? मुश्किलले १५-१७ देेशले खेल्छ , ६-७ देशका मान्छेले हेर्छन पासोनेटली क्रेजी जनता भनेको इन्डिया पाकिस्तान बँगलादेस, के यो गरिब देशहरुमा नेपाल बारे था छैन र क्रिकेट र क्रिकेट स्टेडियम बाट चिनाऊनै पर्ने? हा हा ! चकलेटी कुरा सुन्नु सुनाउनु भन्दा नमुना बस्ती नै बनाऊ पासा कमसेकम गरीबले ओत पाइराछ !

controversial · Mar 31, 2018 12:59 AM · 13,527 views

1 Reply

इस्टेडिअमको नाम गौतम बुद्ध इन्टरनेसनल राखिने भएको छ. इस्टेडिअमको अगाडी "बुद्ध वाज बोर्न इन नेपाल" भनेर लेख्ने पनि होला सायद. अनि म्याच हुदा बी. बी. सी. ले यो कुरा संसारलाई देखाइदियो भने नेपालको कत्रो फाइदा हुन्छ. यो इस्टेडिअम खेलको लागि मात्र होइन पासा, राजनैतिक कुरा पनि लुकेको छ. खै कुरा बुझेको?

ujl · Mar 31, 2018 1:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Latest Community News View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha Bot