नेपाल आइडल विजयता बुद्ध लामाले आठ महिना भैसक्दा पनि पुरस्कार नपाएको खुलाशा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठगिए बुद्ध लामा ! भन्छन– ‘आठ महिना देखी धाउदा पनि पुरस्कार पाइन’ आफैले गरे यस्तो खुलासा (भिडियो सहीत नेपाल आइडल बुद्ध लामाले अझै सम्म पनि पुरस्कार नपाएको भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर बुद्ध लामा आफैले आज एउटा सनसनीपुर्ण खुलासा गरेका छन । बुद्ध लामाको आवाज रहेको एउटा अडियो सार्वजनिक भएपछी अहिले उक्त अडियो भाइरल बनिरहेको छ । बुद्ध लामा नेपाल आइडल घोषित भएको गलभग ८ महिना हुन लागिसक्यो । तर नेपाल आइडलको आयोजकले अझै उनलाई पुरस्कार दिएको छैन, अझ बुद्ध लामालाई खातामा पैसा नभएको चेक दिएर झुक्याइरहेको छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ । बुद्ध आफैले आफु आठ महिना देखी पुरस्कारको लागी धाइरहेको तर आयोजकले आफैसंग १० लाख मागेको खुलासा गरेका छन । बुद्ध लामाले पुरस्कार नपाएको बिषय उनकै मुख बाट सुन्नुहोस । कृपया तलको भिडियो हेर्नुहोला https://www.youtube.com/watch?... प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०७४    समय: १७:२२:४१ http://www.etajakhabar.com/03/... Last edited: 08-Mar-18 11:01 AM

ktmpost · Mar 8, 2018 10:47 AM · 2,870 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion