चर्चित चलचित्र निर्माता तथा नायक भुवन केसी चोरीको आरोपमा फसे, भुवनको चोरीकाण्डको फाइल यसरी अघि बढ्दैछ काठमाडौँ । चर्चित नायक तथा निर्माता भुवन केसी चोरीको आरोपमा फसेका छन् । भुवनको चर्चित फिल्म कृको कालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेर मुद्धा खेपिरहेको बताइएको छ । शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएपनि अहिले फेरी सोही गीत भुवनले आफ्नो फिल्म कृमा उक्त गीत समावेश गरेको भन्दै चोकी काण्डमा फसेका हुन् । प्रतिलिपी अधिकार सम्बन्धी ऐन, २०५९ को दफा २५ ९१० ९क० र ९ख० बमोजिमको कसुर गरेका छन् भुवन केसी र सुवाष गिरीले। मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा रहेको स्रोतले जनाएको छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान नै हुन् । प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०७४ समय: १७:३२:२२ http://www.etajakhabar.com/03/...
ktmpost · Mar 7, 2018 11:13 AM · 7,134 views
Instead of the word "चोरी", next time would you mind searching some good like "Copyright" and not chose the cheap word just to get a click?
sajhamitra · Mar 7, 2018 12:05 PM
sajhamitra, your "copyright" doesnt mean "चोरी" or did you mean Copyright infringement? it is also a THEFT of an intellectual property
khaikhok · Mar 8, 2018 2:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion