भर्खरै प्राप्त समाचार अनुसार नेपाली आइडलका टप ३ फ़ाइनलिस्तहरु बोस्टनमा ल्याण्ड भएका छन् | निशान भट्टराई, बुद्ध लामा र प्रताप दास अमेरिकाको अन्य सहरमा पनि कन्सर्ट गर्ने प्रोग्राम छ | उनीहरुलाई एरपोर्टमा बोस्टनका प्रसिद्ध डिजे मुकुन्द पोखरेल र डिजे सन्दिप भट्टराईले फुल गुच्छा दिएर स्वागत गरेका थिए | भोलि सुक्रबार निउ हम्प्शैरमा अनि सनिबार बस्टनमा कन्सर्ट हुने कार्यक्रम छ | यसै अतिरिक्त अरु शहरमा पनि कार्यक्रम हुदैछ Last edited: 18-Jan-18 04:49 PM
Nepal News · Jan 18, 2018 4:30 PM · 5,047 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion