महानुभाव हरु यो मोमो को भोगी लाइ सहयोग गर्नुस . कमलादी को एवेरेस्ट / संखमूल को सानदार जस्तो मोमो को झोल अचार बनाउने recipe भनिदिनु पर्यो . जताततै खोजे कतै भेटिन. tomato र तिल लाइ पकाएर बनाउने नभन्नु होला . youtube को सबै recipe हेरे कतै छैन त्यो . त्यसको एउटा ingredients चाइ बदाम अथवा भुटेको भटमास हो अनि लप्सी को धुलो पनि हो . अरु चाइ थाहा भएन . एसको सहि recipe भन्ने लाइ आफ्नो गच्छेअनुसार bitcoin उपहार दिनेछु . भुल्चुक लिने दिने color of the achar It looks like below image https://scontent-sea1-1.cdnins...
nepalichoro123 · Jan 12, 2018 12:58 PM · 11,688 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion