बोस्टनबाट शुरु भएको 'हाम्रो पार्टी" ले कति भोट ल्याउन सफल भएको रहेछ - प्राप्त मतको सुची हेर्नुहोस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पेपाललाई कानुनी मान्यता दिलाउने एजेन्डा बोकेका इन्जिनियर सापले कति पाए त भोट? By Salokya, on December 11th, 2017 यस पटकको चुनावमा अनेक पार्टीका अनेक एजेन्डा थिए। सगरमाथा बेसक्याम्पसम्म केबल कारदेखि बिहेको बेला सुनको मंगलसूत्र बाँड्नेसम्मका कुरा घोषणापत्रमा थिए। हाम्रो पार्टी नामको एउटा पार्टीका उम्मेदवार थिए मणिन्द्रपुरुष उपाध्याय। यिनले प्रचार सामाग्रीमै आफू इन्जिनियर रहेको खुलाएका थिए। उनको प्रचार सामाग्रीमा पेपाललाई कानुनी मान्यता दिनेसमेत उल्लेख थियो। कति पाए त उनले भोट? काठमाडौँ १ का सबै उम्मेदवारले पाएको भोटको सूची यस्तो छ- उनले १७ भोट पाएका रहेछन्। समानुपातिकतर्फ भने यो धारा चिह्न भएको पार्टीले सोमबार दिउँसोसम्म ५३ भोट पाएको छ। http://www.mysansar.com/2017/1... Last edited: 13-Dec-17 10:16 AM

ktmpost · Dec 13, 2017 10:16 AM · 3,079 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion