खोइ त् ! झन् एस्तो सुचना मुलक पोस्ट गरेर साझाका केटि मित्रहरु बाट धन्यबादको पात्रो बन्छु होला भनेको त् एक जनाले पनि रिप्लाई मारेको छैन रहेछ ! थुक्क ! अनि केटाहरु भिडियो चैँ सेन्सर गरेर अपलोड गर्न परेकोमा माफी है ! फेरी सेन्सर गरिन भने खाते साझाले मात्र होइन इउतिउबले नै ब्यान गर्ने डर !
Nas · Dec 13, 2017 9:45 AM
एस्तो posting मा comment or Thank You पाउन को लागि Nas जस्तै विचार र बिबेक को व्यक्तित्व हरु चाहियो नि, होइन र ?
dhoti_prasad · Dec 13, 2017 10:26 AM
Vdo एकदम राम्रो छ NAS ...त्यो राडीले पुटी फ्या पारेर तुरु-रु-रु मुतेको देखेर सबै जनाको धुक्कुर थिनिक्क भएर हलाउन गएर कोइ बोका कमेन्ट गर्ने नपाएको ...Vdo हेर्यो अनि हलाउन गइ हाल्यो ...राम्रो छ NAS एकदम राम्रो छ...
cool_like_a_bird · Dec 13, 2017 10:34 AM
एक दम सहि हो धोति ब्रो ! म जस्तो केटि मित्रहरुलाइ लभिङ्ग र केरिंग गर्ने मान्छे त् को होला र साझामा ? बिचरीहरुको ब्याग, पर्स ....येसरी शु शु गर्न बस्दा कसैले खोसेर नलगीदेवस भनेर ... यो सूचना मुलक भिडियो पोस्ट गरेको नि ! के गर्ने ...हामीले पो एक हातले ब्याग समात्न ... आर्को हातले "पाईप्" समात्न मिल्छ ! बिचरीहरुलाइ त् प्रकृतिले नै ठगेका छन्, दुलो दिन भएर ! हामी जस्तो उठेर नि गर्न नमिल्ने .... बिचरीलाइ कहा "राडी" भन्नु भाको भने बर्ड ब्रो ! तेस्तो शु शु चेपेको बेला त् गर्ने पर्छ नि फ्याँ पारेर सहि ! मलाइ नि थाहा छ ... जमानामा मर्निङ्ग क्लास लिन्थे मैले .... अनि बिहान ५ बजे घर बाट कलेज निस्किन्थे ! साला बीच बाटोमा नराम्रोसंग टट्टीले चेप्थ्यो ! अनि त् गल्लिको कुनामा नै दिन पर्थ्यो नि.... कपिको पन्ना च्याति वरी ! हि हि ! तर त्यो बिचरीको पर्स चोरेर भागने साली चै चण्डालनि नै परेछिंन ..... बर्ड ब्रो ...
Nas · Dec 13, 2017 11:01 AM
नाज ब्रो को कति उत्तम विचार आहा मलाई त् मन पर्यो है !!! हाम्रो साझा को महिला मित्र हरु पनि कृपया यो विडियो हेरेर एस्तो गल्ति न गर्न म बिनार्म को साथ् अनुरोध गर्दछु !!!
punter · Dec 13, 2017 12:07 PM
Nas र Punter जुम्ल्याह हो कि क्या हो ? छुट्याउनै गाह्रो.
dhoti_prasad · Dec 13, 2017 1:29 PM
Nas तिमीलाई गू च्यापेको बेला बाटोमा हग्ने एकदम राम्रो बानी रिचा ....अनि Nas तिम्लाईलाइ चाही केटिहरुले fyaa पारेर मुतेको हेर्ने फंतासी छ जस्तो छ नि हो ?
cool_like_a_bird · Dec 13, 2017 1:33 PM
हो नि पुन्तर ब्रो ! मैले एक दम असल कार्य गरेको हो नि होइन र यो सुचना मुलक भिडियो पोस्ट गरेर ? बाइ द वे पुन्तर ब्रो, तपाइँले कहिले केटिहरुले उभि वरी शु शु गरेको देख्न भाको छ ? मैले त् अहिले सम्म कहिले देखेको छैन ब्रो ! हा हा धोति ब्रो ! पुन्तर ब्रो र म जुम्ल्ह्या न भए नि ... "ब्रदर फर्म अनदर मदर" भन्दा हुन्छ ब्रो ! बर्ड ब्रो ... नेपालमा चैँ खुब हगे नि ! एक ताका जावला खेल फुटबल ग्राउण्डमा फुटबल म्यात्च खेलेको थिए ! अपोनेंट टिमले बल पोस्ट तिर ल्याई सक्यो .... गोलकि भने गाएब ! आफुलाइ गु चेपेर .. गोलकि पोस्ट छाडेर हग्न हिंडेको झाडी तिर ! भक्कु सराप खाको थिय नि तिममेटहरु बाट ! जोकको पात्र सहित "हगुवा" उपाधि नि पाएको थिए ! "केटिहरुले fyaa पारेर मुतेको हेर्ने फंतासी छ जस्तो छ नि" भू.पुले गरेको हेरिसकेको हो बर्ड ब्रो !
Nas · Dec 13, 2017 2:18 PM
हसयौ नास तिम्ले ...भुडी फुट्ने गरि गू च्यापेको बेला एक रास हग्न कति मज्जा आउच हगि NAS...चिकना भन्दा नि मज्जा आउच रे एउटा रन्दो इन्डियन राइतरले लेखेको ...
cool_like_a_bird · Dec 13, 2017 3:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion