नम्रताले प्वालबाट देखिने लुगा लगाएपछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकी हुन् मोडल तथा नायिका न्रमता सापकोटा। चलचित्र ‘सिक्नेचर’बाट नेपाली सिने नगरीको यात्रा थालनी गरेकी नम्रताले यो चलचित्रमा सन्दिप क्षेत्रीसँग अन स्क्रिन रोमान्स गरेकी थिइन्। शुक्रबार साँझ युएर्इको अबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा उपस्थित अधिकांशको नजर नम्रताको पहिरनमा थियो। उनको पहिरनको चर्चा परिचर्चा पनि भयो। रातो गाँउन लगाएकी नम्रताको पहिरनले सबैको ध्यान खिच्यो। उनको यो आकर्षक पहिरन फेशन डिजाईनर सुष्मा थापाले डिजाईन गरेकी हुन्। हेर्नुहोस् केहि तस्विरहरु: Namrata Sapkota Namrata Sapkota Namrata Sapkota Namrata Sapkota  https://www.glamournepal.net/n...  Tweet  Pinhttps://www.glamournepal.net/n...  Share https://www.glamournepal.net/n... Last edited: 05-Dec-17 11:07 AM

nepalicuties · Dec 5, 2017 11:02 AM · 70,741 views

2 Replies

प्वाल बाट देखा भए खुरुक्क हेरेर चुप चाप बसे भै गो नि , किन हल्ला गर्नु ?

prabhat41 · Dec 5, 2017 12:22 PM

wtfuuk ........ kassam vomit garna man lagyo yo post to content dekhera padera .....fuuk

damikattu · Dec 6, 2017 4:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion